Posted by: भउते November 21, 2007
Login in to Rate this Post:
0
?
थुल्नानीको त्यस्तो राम्रो कान ठूडले च्याप्प्प्प च्याँप्न त्यो मोरो कौवाको भाग्यमा लेखेको भए पो !
च्याँपेर उडिहाले पनि फेरि टेउसासेले हाहा र हुहु गर्दै लखेट्नी होला नि त।
राहुलदा' दर्शन गरेँ। यस्तै छ जिन्तखी, अलिक ब्यस्त नै भएर आउन नसक्या हो।
अनि रिठ्ठे-सान कता'टी रङ्गेहात झुल्कियौ त? लु तिउँलाई नि धन्यबाद दिवशको शुभकामना।