Posted by: भउते November 21, 2007
Login in to Rate this Post:
0
?
यसो मायाँ गरेर बोल्यो कि मलाई "सिँगाने" भनिहाल्छे बाइ यो केटीले। हैन, जिब्रोमा नै सिँगान झुण्डेको छ कि के हो, यो केटी को त? यस्तालाई त नाकभरी सिँगानको गुजुल्टा लिएर हिड्ने पोइ परोस्।
मी पनि फाइन थाङ्कु नै छु, थुलु।