Posted by: uptowngal November 20, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे को सित्तैमा बितरित नमस्ते, अस्विकार गरेको घोषणा गर्दछु।
हो राहुल दा अब देखी तेस्ताइ गेर्ने बिचार छ। काम गर्न अल्छि लागेको बेला बिरामी भाको बहाना गरेर चाडओ घर जाने गर्नु पर्ला।
भाउते दा काता जानु भो चौतारीमा नाक मुख नै देखाउना आउनु भाको छैन.