Posted by: Rahuldai November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
तारेमाम् लहरे बौचा। छु दु?
अब यो बुढोले अहिले जमनाका पट्ठोहरुलाई दिल चोर्ने टेरनिङ् दिने? राम् राम्, हरि हरि।
चोर्नेको को नामै  नलिम्, चिट त चोरिएन, दिल के चोर्नु?
हाम्रो जमनामा अब सिनेमा त हिरो र हिरोइन छुट्टा छुट्टै रुखमा लुकेर गाना गाउंछ्न। अहिले त छि छि.... छि .......................          । चिन्नु न जानु संग छोटो छोटो कपडा मा मुहाअाअा गर्दै नाच्छन्। पर्भू कलियुग भनेको यही रैछ।
अब हामीले दिल चोर्न सिकायो भने के हुन्छ, लहरे भन त?
Read Full Discussion Thread for this article