Posted by: world_map November 20, 2007
Login in to Rate this Post:
0
?
सान्नानी, भान्जीलाइ कस्तो छ नि?
दुर्गे भाउजू, अड्डामा काम ठीकै हुँदैछ. चनादाइ र फूच्चीहरूको के छ?
राहुलदाइ, काम त चोरेको छैन. दिल चोर्नको लागि राम्रो दिल खोज्दैछु. फेला पर्ने बित्तिकै च्याप्प समातेर छोड्दै
छोड्दिनँ!
लहरे जदौ!