Posted by: Rahuldai November 19, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

ठुली, बिर्खे, रिट्ठे, चित्रे आदि अनादि सबैमा तारेमाम्।
चित्रेलाई फोन गर्छु भनेको ग्रिहमन्त्रालयको आदेशानुसार बजार अनुगमन टोलीमा समाबेश हुनु परेकोले क्षमा चाहन्छु। समय परिस्थिति मिलाएर पुन: सम्पर्क गर्ने सत्प्रयास हुने छ।
बिर्खे बा संगको भलाकुसारी त गरि रहुं लाग्ने, मानौं जिन्दगीका यावत पक्षको होलसेल दुकान् हो।

Read Full Discussion Thread for this article