Posted by: PallaGhareAntare November 18, 2007
Login in to Rate this Post:
0
?
हैन नि खर्काँ अहिले। यतै हो पेन्सिलभेनिया तिर, हिजो आइपुग्या। अब त्यता आउनि बेला भो दुइ चार दिनमा।
अनि के छ त्यता हालखबर? हिउँ पर्नि बेला भा छ भन्थे?