Posted by: pops November 18, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

बुझ्नै गारो भो प्रभो। तीन तीन जना केटा-केटी। कस्ले को खोज्या हो, कस्ले कस्लाई मन पा-र्या हो ठम्याउनै गार्हो।
कता गएर टुङिने हो कुन्नी?
ल ल दिप ब्रो जावस
यस्तै हो भने कथा सङ्रह नै अौने भो छिट्टै।
फटा फट कथा फुरेपछि।

पहिले लेखेर राख्या खजाना पाठकको भोको पेट हेरेर पस्कने हो कि, भोक लाग्या बेलामा पकाउने?

Read Full Discussion Thread for this article