Posted by: lale November 18, 2007
Login in to Rate this Post:
0
?
दिप गुरु,
मेरो ९०' र गुरुको कथा ठ्याक्कै मिल्यो यार। थाहा चै छैन आजकल को केटाहरु ले के गर्छन तर गुरु हैन "माया मेरि माया हाम्रो मिलन कैले हुन्छ" भन्दै टिसी से लेकर बानेस्सोर तक खुब पिछा गारियो यार। चुरोट पिएर दिदिको फन्दा पर्दा होस या आफुले २ बर्स सम्म हेरेको तरुनिलाइ अर्कैले चट् पार्दिदा होस, त्यो बेलाको मजानै अर्कै थ्योनी। ल ल गुरु अरुनि जाओस।