Posted by: BKMailo November 18, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

जेनेरेटरबाट कम्युटर

भोजपुर -कास)- यहँाको दिङ्ला बजारमा विद्युतीकरण हुन नसकेपछि युवाहरूले जेनेरेटरबाट कम्प्युटर इन्स्िटच्युट सञ्चालन गरेका छन् ।

विद्युतीकरणका लागि ३ वर्षदेखि पोल गाड्न सुरु गरिए पनि आपूर्ति भएको छैन । विकल्पकामा जेनेरेटर ल्याएर कम्प्युटर चलाएको सञ्चालक सुमन राईले बताए ।

आधारभूत कोर्सका लागि ४ हजार रुपैयाँ लिने गरिएको छ । इन्टिच्यूटबाट ४० बिद्यार्थीले कोर्स पूरा गरेका छन् । ३६ जनाले सिक्दै छन् । डिजलबाट जेनेरेटर सञ्चालन गर्नुपर्ने

भएकाले महँगो शुल्क लिएको शिक्षक अधिकारी बताउँछन् । जेनेरेटरबाट फोटो पि्रन्ट, फोटोकपी, लेमिनेसन र भीसीडीबाट चलचित्र पनि देखाउने गरिएको छ ।

 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=128634

Read Full Discussion Thread for this article