Posted by: KaLaNkIsThAn November 17, 2007
Login in to Rate this Post:
0
?
एकदम रमाईलो थ्रेड रैछ यो। :P
पुरानो कुरा याद आएर एकदम दिल हुं हुं करे एवमं खुशम-प्रफुल्लम भवम्।
सबै कुरा याद रैछ यार दौतरी हरुलाई -- "घनघस्या को उकालो काट्दा" देखुन Munich Olympics सम्म। मैले त सब्बै पोलेर खाई सक्या रैछु। :D खाली "गलहत्ती" भन्ने नाटक याद थियो, कोल्लाई गलहत्याएको नि बिर्सिए, but I learned the word "Nepathya" from that play. :P
Living English Structure anyone. eh!