Posted by: भउते November 16, 2007
Login in to Rate this Post:
0
?
दुर्गी भावीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई
कहाँ हराउनु भा'को ? लङ् ट्याम नो सी भो त। अलेली सिकेको नेवारी पनि भुस भैसक्यो।
हजुर सँग नेवारी सिकेर एउटी नेवार्नी नानी उडाउछु भनेर उफ्रीलाई च्यालेन्ज गरेको, मैले।
रिठ्ठु, के छ बाबै हालखबर।