Posted by: parbatya November 16, 2007
Login in to Rate this Post:
0
?
Faboulous comrade
पूर्ण प्रतिबाद छ माओवादी माथि लागेका आरोपहरु को। तर के कहिलेकाही बिचार गर्नु भएको छ कमरेड कि तपाईंले गरेका कती कुरा पुरा हुन सके होलान। बलिदान संघर्स अनी लडाईं बाट असुरक्षित् छाडातन्त्र बाहेक अरु उपलब्धी भए कृपया खुलस्त हुनु होस्। आफ्नो छाती मा हात राखेर सोच्नुस् नेपाली गरीब जनता लाई दिएका ति झुटा सपना कसरी चकनाचुर भये र अझ पारीदैछ। आफ्नो नेत्रित्व लाई सोध्नुस् हामी कती टाढा छौ वास्तविकता भन्दा। कम्युनिस्ट को मिठो नारा माले देखी पछील्ला तपाईं हरु सम्मा ले जती दिनु भयो सबै झुठ भए। बरु थोरै सपना बाड्नुस् ति मध्ये धेरै पुरा गर्नुस् न कि अझै पनि अपुरा सपना। अब त ठन्डा दिमाग ले सोचेर आत्मालोचना गर्ने कि कमरेड