Posted by: Amazing November 16, 2007
How Bhairab saved Ram Singh's life?
Login in to Rate this Post:     0       ?        

Thanks everyone for the answer :-) Im so glad

 

यदि बाटोमा हिड्दा हिड्दै कुनै केटाले केटिलाइ जिस्कायो अनि केटिलाइ रिस उठेर त्यो केटाको गालामा चडम्म हानि भने केटाको गालामा पाच वटा औलाको रातो छाप बस्छ। त्यस्को साथसाथै केटिको हात पनि करेन्ट लागे जस्तो झननन हुन्छ. यसैलाइ भनिन्छ न्युटनको तेस्रो चालको नियम (Newton's third law of motion) "प्रत्यक क्रियाको बराबर तर बिपरित प्रतिक्रिया हुन्छ"

Read Full Discussion Thread for this article