Posted by: parbatya November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
चौतारी को रमाइलो किन यस्तरी हराएको हो? आज भोली त सबै बिरक्त लाग्दा देखिन्छन त। कि अघिनै गूड् फ्राइडे सुरु भयो? अनी रिठ्ठे सान लाई दुई दिन को बिदा मा त के अरम के अरम भयो, अर्को विक झन ४ दिन के अर्ने होला
साच्चै अस्ती अस्ती त खुब लुकामारी चल्दै थियो नि आज भोली खै?
Read Full Discussion Thread for this article