Posted by: ritthe November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

याहूउुउुउु अन्तरे दाई आउनु भएछ
नमस्ते हजुर
भनेसी भोली बल्ल सवारि हुनी? लौ लौ ठीक छ
अनी साहु बुढा आज दिउसै खाएर माते कि कसो? दिउसै चौतारी चियाउने फुर्सत देखेर सोधेको नि ! ल साहु बुढा लाई हाम्रो पनि जदौ भन्दिम है दाई

Read Full Discussion Thread for this article