Posted by: Durgesori November 16, 2007
Login in to Rate this Post:
0
?
कता गइछिन् हाम्रि सबनम्????? दिप ज्युलाइ जोगिनै बनाम्ने भैन कि के हो!
लौ सबनम् तिमी जहा भए पनि चौतारिमा हाजिर हुन आउनु पर्यो। दिप ज्यु ले सन्यास लिनु भयो भने हामी त बर्बाद नै हुन्छौ कथा पढ्न नपार। दिप ज्युको कथाले त सारै मोहनि लगाको छ। बिहान उठ्यो कम्पुटर खोल्यो, सबभन्दा पहिला दिप ज्युको कथा पढ्यो अनि मात्र नित्य कर्म गर्न तिर लागिन्छ।