Posted by: SurNaTal November 16, 2007
Login in to Rate this Post:
0
?
मैले DHL गरिदेको छु, आइ पुग्दै होला कान्छि।
हुदा हुदा कान्छिले नि ज्यु रे मलाइ, सबैले मेरो नामको पछाडि किन ज्यु राख्न थाल्या। त्यो दीप् दाइ लाइ मात्रै हो के, ज्यु जोड्ने।
आफु त सर्व साधारण मान्छे, ज्यु भन्या कस्तो odd सुनिने के, कुरो नि एउटा।