Posted by: SurNaTal November 16, 2007
Login in to Rate this Post:
0
?
कान्छि हे कान्छि
हे कान्छि को हित खोलन
हे मनको कुरा बोलन
म मादल घन् घन् घन्काउंछु
तिमि जुरेलि जस्तै नाचन।
टुंग्याउदा त २६ सब्द जति पुगेछ त कान्छि।
अनि कान्छि आरामै।