Posted by: SurNaTal November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

फगत एक् नजरमा कसैले लियो मन्,
जति बिर्सु भन्छु, उति सम्झिने झन।

नमस्ते दुर्गे भौजु, राहुल दाइ, मिस्, रिठ्ठे, ठुली, ल बौचा, दुर्गा दिदि, म्यड्डि भैया, अरु कोहि छ?

थुली, यो भौते दाइको हुलिया अलिक् मिलेन, कालो वर्ण को, काले फापार् जस्तो, जुँगा आको वर्स पनि खाको, होचो होइन भनौ भने अग्लो पनि हैन आदि पनि थप्नु पर्यो।

बौचा, अव कुन् चाहि उप्चार लिने त, मेरो सुझाब् त लास्टको जोगि बन्ने मा छ।

राहुल् दाइ, दुस्ट छिमेकि ले जिते कि  कसो हिजो, तेहि भेर भुटुँ भुटुँ लाग्या होला।

रिठ्ठे, यो मदन्वा को परिचयमा संका छ कि कसो?

सबैलाइ पुन: नमस्ते।

Read Full Discussion Thread for this article