Posted by: Rahuldai November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हाअहाअहा,
बौचाको गेस् ठ्याक्कै मिल्यो। एस् एल् सी मा गेस् पेपर किनेरै जाँच दिए जस्तो।
जङ्गेको होइन, बाङ्गेको क्या, कति सोझो हुने भनेर।

दुर्गे भाउजु दर्शन् अनि तारेमाम्।
फुर्सदै हो,

कहिले बिजी भएं र कहिले ब्यस्त?
जिन्दगी सदाझै अस्तब्यस्त।

फोन हान्नुस् घरैमा छु। न भए भरे मै  डायल गरुंला।

३० % रि-सोच, ६० % चौतारी,
१० % जिन्दगीलाई माया न मारी

Read Full Discussion Thread for this article