Posted by: Madness November 16, 2007
किन?
Login in to Rate this Post:     0       ?        

राहुल दाजु, चौतारीमा भनिसकेको यता फेरि भन्न मन लाग्यो, धेरै गहिराइ छ!

मृत्यु ब्रो को दाम्मि लाग्यो -

कठोर कैकेयी बनि वनबास पठाई
"कहाँ छौ??" भनी ईमेल गर्छौ किन?

डाएनासोर बनेको तिम्रो स्‍मृति व्युताई
"सञ्चै छौ??" भनी फोन गर्छौ किन?

 

 


 

Read Full Discussion Thread for this article