Posted by: Madness November 16, 2007
Login in to Rate this Post:
0
?
धन्बाद राहुल भैया, हुजुरको भि बधाई छ हम्रो।
अरे मासटरनि दिदि काहेको नमिल्ने बिल्कुल मिल्छ आईलिनोस हुजुर हमरो घरमा जो छ चार चाँद लाग्छ। उ हमि हलवा, जलेबि, पुडि तकारी बनाइके खिलाइहाल्छ हुजुर पुजाके बाद मा।