Posted by: uptowngal November 16, 2007
Login in to Rate this Post:
0
?
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ दीप ज्यु अब टेउसासे मेरो रुघा कसरी ठीक पार्दिन्छ। दीप ज्यु नि के के भन्नु भुन्छ। लु दीप ज्यु तेसो भए हजुरले भएनी यो मेरो रुघा खोकी ठीक पर्दिनु पर्यो।
राहुल दा, लहरे, दीप ज्यु सबै लाई दुई हात जोडी नमस्कार गरेहै।