Posted by: Deep November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

त्यै त ब्यान ब्यानै कानाँ जनै झुण्डार के गरीरा चौतारीमा, हरी?

 

ठुलीको रुघा खोकी ऐले सम्म टेउसासे ले ठिक पार्न सक्या छैन? ल हेर मैले पाएको भए एकै दिनमा चट्टै पार्दिन्थें। के गर्नु --

Last edited: 16-Nov-07 08:12 AM
Read Full Discussion Thread for this article