Posted by: Rahuldai November 15, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लौ ग्वाँचुराम ले एउटो असली गाना याद दिलाई दिनु भयो। धन्यबाद।


यस्तो पनि हुंदो रैछ,
जिन्दगीमा कहिले कहिले।
कसैलाई माया गर्नु
एउटा भूल गरें मैले
यस्तो पनि हुंदो रैछ.........................................


 

Read Full Discussion Thread for this article