Posted by: KaLaNkIsThAn November 15, 2007
Login in to Rate this Post:
0
?
अपटाउन ज्यू,
घर त मेरो हो नानी कलङ्की
चुरोट तान्दै घुम्दथे पानी ट्याङ्की
साईकल चढि साईड हान्थे साउनीकि छोरीलाई
कलङ्की मै जन्मेको हुर्केको, जन्मेको हुर्केको
बालाजुको स्कुलमा पढेको
साईकल चढि साईड हान्दै साउनीकि छोरीलाई
घर त मेरो हो नानी कलङ्की
चुरोट तान्दै घुम्दथे पानी ट्याङ्की
साईकल चढि साईड हान्थे साउनीकि छोरीलाई
कलङ्की मै जन्मेको हुर्केको, जन्मेको हुर्केको
बालाजुको स्कुलमा पढेको
साईकल चढि साईड हान्दै साउनीकि छोरीलाई