Posted by: Rahuldai November 15, 2007
किन?
Login in to Rate this Post:     0       ?        

sarojlover जी
मानव वस्तीमा मानिसहरुको ब्यथा एुटै हुनु कुनै अनौठो कुरा भएन। टिप्पणीको लागि धन्यबाद।

rascal अनि रिट्ठे जी,

मन पराई दिनु भो, निशब्द नै काफी छ।

शिरिष जी,
तपाईको सुझाव सदा मनन् गर्ने छु।

Read Full Discussion Thread for this article