Posted by: GURASH November 15, 2007
Your View Please
Login in to Rate this Post:     0       ?        

नेपाल मा सुदुर अनी मध्य पश्चिम  का दुर्गुम भेग क जनत कुनै पनि जती बिशेष भन्दा धेरै नै पीडित छन् -नेपाली राजनीति को हिसाब बाट   यसै कIरण बाट उनी हरु धेरै पल्ट राजनीतिक स्वार्थ सिद्धी को लागि प्रयोग गरिए। मसाल- राजा -मओबादी र अरु बाट पनि।
सरकार हामी प्रती पनि responsible  छ भन्ने  छनक सम्म पाउन न सकेका ती जनता लाई एकता  बद्ध गरेर नयाँ नेपाल को निर्माण गर्न के गर्नु पर्ला?
कृपया आफ्नो राजनतिक झुकब लाई बिर्सेंर तटस्थ धारणा रखिदिनु होला.


http://www.youtube.com/watch?v=d5BTZ8wp-z8

Read Full Discussion Thread for this article