Posted by: Madness November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

देहाति लरकि यो गना कबिताके ऐन्सर ऐसन दिन्छ-

मान्दिर जान्दा अंधेरा थियो तब हमि दियो जलायो
कपासके सिरानिमा सुसरा सुई किधरसे पलायो?

सिनो विनो को बात नकर्नुस युग बित्यो बात खतम
बिरानिमा बाँच्न हुन्देन साथ भए उदासिके रात खतम

प्यार कहाँ मारेको छ उसपे भि जान मारनेको लागि?
अरे उ बिषादि त हमि लियाएको किडा मारनेको लागि

टरेजिडिमे सहनेको पर्छ के करने हुजुर लाईफ ऐसन छ
हुजुरलाई पासो थाप्नेको बुन्ने सुसरा बाबियो कैसन छ?


माथिको रमाइलो मात्र गरेको हो मैले। जे होस दामि कबिता गएको हो ल राहुल भैयाको।
धेरै पटक पढेर यसो फन्नि लेखेको मात्र हो,तपाइँको कबितामा हरिप गहिराइ छ।

 

 

Read Full Discussion Thread for this article