Posted by: NayaSadak November 14, 2007
Former GUNDA respected
Login in to Rate this Post:     0       ?        

आफ्नो आफ्नो बुद्धी र बिबेक ले जे देखाउछ तेही देख्ने त हुन नि। कसैले शिला देख्छ कसैले ढुङ्गा। ढुङ्गा देख्नेलाई तपाईं हामी शिला हो भनेर देखाउन सक्दैनौ।  दिब्य चक्छु बन्ध भएका हरु लाई उनी हरुको संसारमा छोडि दिऔ।

 गधालाई धोएर घोडा बन्दैन।

Read Full Discussion Thread for this article