Posted by: serial November 14, 2007
Login in to Rate this Post:
0
?
सुचना: कालो मुखमा कालो पोत्ने बारे
चौतारीमा गम्भिर बिषयमा छलफल भैरहेको बखत मदनवा भन्ने जन्तुले आएर खेँ... खेँ... खेँ... गरी चौतारीको गरिमामा धक्का अौने गरी प्रस्तुत गरेको बक्तब्यको हामी घोर भर्त्सना गर्दछ। साथै यो उँहाको पहिलो भूल भएको नाताले उँहाले मात्रा थाहा पाउने गरी र अरु कसैले थाहा नपाउने गरी उँहाको कालो मुखमा कालो पोती सजाएे दिने निर्देशन दिइन्छ।
श्री लहरे लाल लाकौल
चौतारी रसरङ प्रधान
चौतारी गा.बि.स.
चौतारी

Last edited: 14-Nov-07 01:36 PM