Posted by: Rahuldai November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

चौतारी पुरुष संघ चरणबद्धबिरोध कार्यक्रम

 

पहिलो चरण।

१- चौतारीमा आउने, नमस्ते-जदौ- तारेमाम् गर्ने तर चुप लाग्ने।
२- दिनमा ६० भन्दा बढि पोस्ट न गर्ने।

दोस्रो चरण।
१-चौतारी आउने, उपस्थितिको को संकेत स्वरुप सान दाईले राखेको एक एक टाउको झुन्ड्याइ जाने।
२- महिलाकोले पहिला अभिबादन नगरे सम्म अभिबादन नगर्ने।

 

अन्तिम तथा निर्णायक चरण।
१- कलम बन्द गर्ने।
२- दिनमा २ छाक मात्र खाने गरी भोक हडतालको सांकेतिक बिरोध जनाउने।
३- त्यतिले नि भएन भने चुपचाप सगर्ब बिरोध कार्यक्रम फिर्ता लिने

Read Full Discussion Thread for this article