Posted by: gwanche November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सुईयअsssssss...........सारै थाकियो गाँठे, ढाड नै भाचियो जस्तो छ आज पनि।


हरी, ठुल्दाइ, रिट्ठे लगायत मलाई सम्झेर ल्याउने सबैलाई धनेबात!
अनि सबै गाम्लेहरुलाई दोस्रो राउन्डको जदौ!
अब बिस्तारइ बिस्तारइ काम होलो हुँदैछ त्यसपछी नियमित उपस्थित भईबक्सिने नै छु, त्यती बेलासम्म डिस्को लाइट जस्तइ झ्याप झुप झ्याप झुप नै छ।
चौतारीमा के के भाईरा छ कसो कसो भाईरा छ फलो गर्न नि पाइबक्सीरा छैनम्, राम्रै भईरा होला भन्ने ठहर गरीबक्सेका छम।

अँ साच्ची, जिम्माल बा सुत्केरी बिदा ले'र तिर्थाटन गर्न गे का र म्याडी भाईयाले सारुकको जस्ताइ छ प्याक जिउ बनाउन सुरु गरेको र छ प्याकमा पाँच प्याक बनिसकेको, एक प्याक मात्रै बाँकी छ भन्ने कुरा कती साँचो हो, कसैलाई था थ्यो कि?

Read Full Discussion Thread for this article