Posted by: world_map November 14, 2007
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठे, साहुनी बिजी हुँदा म फुर्सतिलो, साहुनी फुर्सतिलो हुँदा म बिजी!
"साहुनीज बिजीनेस ईज ईन्भर्सली प्रपोशनल टु माइ फुर्सतिलोनेस!"
त्यो ॐ शान्ति ॐ भन्ने फिलिम ठिकै छ, हाँस्नलाइ चैं हुन्छ. धेरै राम्रो भने छैन. म ५.५ आउट अफ १० दिन्छु.
ठूली, अनि के छ त हालखबर? मम्, ड्याड भोलि आउनुहुन्छ हो?