Posted by: भउते November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

गुट मोर्निङ

लोल याट ह्यारिश, उखान दामी बनेछ।

हा हा हा म्याड्डी, बिहानै बिहानै अभ्यास हुनेगरी हाँसियो।

रिठ्ठसान, अन्तरे, ठुलु, राहुलदा' , ग्वाँचे, म्याड्डी र ह्यारिशसोम लगायत सबैलाई जदौ !

ठुलुलाई छुट्टै धेरै मायाँ पनि।

Read Full Discussion Thread for this article