Posted by: PallaGhareAntare November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

क्यार्नु रिठ्ठे उहि ताल हो के। तिहाराँ घर गइयो, एक दिन बसियो आइयो। झन उति माथि लक्ष्मीको बास होला भनियो पुजा आजा गरियो, भोलि पल्टै मटर टो गर्द्यो, सय रुप्पे बुझाइयो।

अहिले चैं साहू बुढाले याँ नर्थ क्यारोलाइना मुन्ट्याछान अलि दिन। अनि तिम्रो के छ नि? कस्तो भो तिहार?

Read Full Discussion Thread for this article