Posted by: NayaSadak November 13, 2007
Login in to Rate this Post:
0
?
कुराकानी ठिकै हुन।
सामाजिक सन्स्कार नै तेही छ।
एक कुरा भने, सक्छौ भारतीय हरु सँग हिन्दी नबोल।
अगी सम्म अङ्रेजिमा मिठो कुरा गरी राखेको देसिले हिन्दी बोलेको सुन्नासाथ ' अबे तेरेको भि हिन्दी बोलना आता है, तु बहुत अछ्छी बोललेते हो भन्दै तु तु मा झरेर कुरा गर्न थालदछ। रेस्टुराँ बाहेक कहाँ नै हिन्दी बोल्नु पर्छ र।
मिठो र सस्तो दिन्छ भनी बोल्नेकी।
दाल भात् नेपालीको मुख्य पारीकार हो, नेपाली सन्स्कार अनुसार अतिथिलाई भात खानुभयो भनेर नसोधे के सोध्ने।