Posted by: ritthe November 13, 2007
Login in to Rate this Post:
0
?
गम्भिर ध्यानाकर्षण
आदर्णीय चौतारी बासिहरु, दिदी बहिनी, दाजु भाई तथा काका बडा बाउ
यस् चौतारी गाउका बयोब्रिद्द अती ब्रिद्द जिम्माल भनिने बिर्ख बहादुर बोगटीद्वारा प्रकाशित् सुचनामा यस चौतारी गाउका
सम्पूर्ण गाउलेहरुलाई भाड्ने मनसाय अनुरुप नानाथरिका शब्दको समिश्रण गरी निज बोगटीले पुरुष कर्मचारीहरुको श्रीमती
सुत्केरी भएको अवस्थालाई ध्यानमा राखी ब्यबस्था गरिएको सुत्केरी बिदाको भाब मर्म मा कुठेराघात प्रहार गरी अन्यथा
अर्थ लगाइ कुदृष्टि कुभाबना र कुबिचार ले प्रेरित भनी हामीलाई भने गरेको पायिएकोले र हामी माथि कर्वाही चलाऊन
निबेदन दिएको थाहा हुन आएको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ
अत: सो कार्य को हामी घोर भर्त्सना गर्दछौ
जय चौतारी