Posted by: Birkhe_Maila November 13, 2007
Login in to Rate this Post:
0
?
लोल! थाङ्ग्ना र डायपरको क्लास रे!
यस्तै हो बा, अब पइला अस्तो चौतारी मै अलमलिना क्यारि मिल्नु नि तिउँरो। म नि तो चार धाम ग'र आएसि तेति मिल्दैन होला, भजन किर्तन, पुजा आजा सपै गर्न परिगो तिर्थालु भएसि क्यार्नु।
परसाद ल्याइदि हाल्छु नि, बरु तो मकैको फुल जस्तो गुलियो गुलियो पर्साद र तो कालो घाँटिमा बाँध्ने धजा ल्याइदिम्ला!
लु म एसो पेट पुजा अर्न गएँ, आन्द्रा छुत्ति खेल्न थालो गाँठे भोकले!