Posted by: ritthe November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

श्री बिर्ख बहादुर बोगटी
बरिस्ठ सदस्य
चौतारी समाज
बिषय:- बिदा स्विक्रीत गरिएको बारे
तपाईंले मिती २०६४ साल नोवेम्बर १३ तारिखका दिन दिनुभएको निबेदन उपर नजर गर्दै तपाईंको बिशेष परिस्थितीलाई मध्यनजर गर्दै ३ दिनको बिदा स्विक्रित गरिएको छ
तपाईंको घर बिदा, बिरामी बिदा, पर्व बिदा कुनै पनि सन्चित नभएकोले सुत्केरी बिदा बाट कट्टा हुने गरी उक्त बिदा मिलाएको पनि यसै द्वारा जानकारी गराइन्छ


-----------------

रिट्ठे राज राठौर
प्रशासन प्रमुख

चौतारी समाज

Read Full Discussion Thread for this article