Posted by: Birkhe_Maila November 13, 2007
Login in to Rate this Post:
0
?
चौतारीमा उपस्थित हुन नसक्ने वारेमा निवेदन:
म बिर्ख बहादुर बोगटी भोलि बाट करिब ३-४ दिनको लागि बिषेश कारणबस चौतारीमा उपस्थित हुन नसक्ने कुरा निवेदन गर्न चाहन्छु। उक्त समयमा मैले खाइपाई आएको नलिखुट्टा चर्केको वृद्धको निमित्त पद श्री रिठेन्द्रलाई दिएको व्यहोरा पनि उल्लेख गर्न चाहन्छु। साथै आज हाफ छुट्टि लिने चानस भएकोले, हाफ छुट्टि लिनु परेमा आज दिउँसो देखि नै रिट्ठेको नलिखुट्टा चर्काउन पर्ने कुरा पनि उल्लेख गर्न चाहन्छु।
भवदिय,
बिर्ख बहादुर बोगटी