Posted by: Rahuldai November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ!
ठुली रुघा लाग्या नि डराउनु? तातो पानी मा अझ अलिकति ह्विस्की भन्ने तीन पानी मिसाउनु पर्छ एक छिनमै छुउुउुउुउुउु मन्तर हुन्छ।


हरि, चौतारी मा मन परि?


रिट्ठे के छ हाल खबर,उफ्रेको देखिन्न न नि?

कारण त्यहि हो नारान्?


सबै बेहोशी नशा पिएर,
बिना पिएरै बेहोशी छु म
अरु निर्दोष माया भुलेर
बिना भुलेरै दोषी छु म।

Read Full Discussion Thread for this article