Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
झ्याप भएर र्‍याप गाउने रहर नि जहर भए, लहरे।
पिउन त घ्याम्पो नै रित्याउंथे कुनै जमानामा।
अब जिउने रहर जाग्यो र पिउने कम गरेको छु।
तै पनि जिउन लाई पिउन छोडेको छैन।
 
Read Full Discussion Thread for this article