Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

नाम लिया, लहरे हाजिर्
भनेको यहि रैछ।

रिट्ठेले ३ हजार जितेको, डलर ? राम् राम् हरि हरि। यति पैसा भए त म नि आफ्नो थर नै बदल्थें। अर्थात हिजो सम्म Tamra(No)car थिएं आज देखि TamraCar हुन्थें।

 

Read Full Discussion Thread for this article