Posted by: Rahuldai November 12, 2007
Login in to Rate this Post:
0
?
हाहाह लोल् जिम्माल बा,
प्रमणित भयो जिम्माल् बा
अझ त्यसलाई हाम्रो १० कक्षे स्टाइलमा साध्य प्रामणित गरि दिए सुनमा सुगन्ध हुने हुन्छ।
तथ्य | कारण
*************************|*******************
1 जमाना= समय स्वयंशिद्ध तथ्य
2 छेपारो= रंग बदल्ने जनावर स्वयंशिद्ध तथ्य
3 जमाना=रंग बदल्छ जुक्ती अनुसार
4 जमाना = छेपारो बराबरी तथ्य
5 समय = छेपारो तथ्य 1 र 4 बाट
6 समय = जनावर तथ्य 1 र 3 बाट
प्रमाणित भयो।