Posted by: Birkhe_Maila November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

देउसी भैलोमा ठुल्दाईको सवारी:

अमेरिका भन्ने मुलुकको फिला-दे-फिया भन्ने शहरमा अस्ति करिब ७० जना नेपाली हरु द्वारा देउसि भैलोको आयोजना गरियो। उक्त देउसि भैलोमा ठुल्दाई भनिने श्री राहुलभाई रायमाझीको उपस्थितीले गर्दा हामि यो समाचार लेख्न बाध्य भएका छौँ। निज ठुल्दाईले घन्काएको मादलको आवाज उत्तरमा नयाँ ओक्रे, दक्षीणमा ह्युस्टनपुर, पश्चिममा साँफ्रेबगर र पूर्वमा आन्ध्रे खोला पारि सम्म सुनिएको थियो। उक्त अवसरमा श्रीमती राहुलभाई रायमाझीको पनि उपस्थिती थियो!

धन्यवाद्!

Read Full Discussion Thread for this article