Posted by: ritthe November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभप्रभात
ठुल्दाइ ठुलि आरामै हुनुहुन्छ?
ठुल्दाइको तिहार त भब्य भएछ, देउसी भइलो पनि रमाइलो भयो होला
अनी ठुलि मेरो 'बेस्ट अब लक' कत्ती को काम लाग्यो अस्ती?

Read Full Discussion Thread for this article