Posted by: Amazing November 10, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
क) NO Distance Charge

Nepal Telecom is cutting off the distance charges (domestic) for GSM Mobile (Pre-Paid & Post-Paid) and CDMA Prepaid Mobile phones from Aswin 01, 2064.



GSM Post-paid mobile बाट शनिवार बाहेक सवै दिन अर्को अञ्चलमा रहेको GSM/CDMA mobile मा कल गर्दा हाल लागु भई रहेको Distance Charge हटाई  मुलुकभर ATC वापत Peak Hour मा रु.३/- प्रति मिनेट तथा Off Peak Hour मा रु.१/५० प्रति मिनेट महशुल दर कायम गर्ने।
(ख) GSM Post-paid mobile बाट शनिवारको दिन चौविसै घण्टा अर्को अञ्चलमा रहेको GSM/CDMA mobile मा कल गर्दा हाल लागु भई रहेको Distance Charge हटाई  मुलुकभर ATC वापत रु.१/५० प्रति मिनेट महशुल दर कायम गर्ने।
(ग) GSM Post-paid mobile बाट हप्ताको सातै दिन चौविसै घण्टा अर्को अञ्चलमा रहेको PSTN/C-Phone/UTL/SNPL/STM मा कल गर्दा हाल लागु भई रहेको Distance Charge वापत रु.१/- प्रति मिनेट महशुल दर कायम गर्ने।
(घ) उपरोक्त व्यवस्था तालिकाको रुपमा निम्नानुसार हुने।
http://www.ntc.net.np/

Read Full Discussion Thread for this article