Posted by: Amazing November 10, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
कलमलाई १० हजार

प्ात्रकार साहको शवस“गै भेटिएको डटपेनलाई राजधानीका एक व्यवसायीले १० हजार रुपैया“मा किन्ने चाहना राखेका छन् ।

भक्तपुर लोकन्थलीस्थित टपरी क्याफेका सञ्चालक विष्णु भण्डारीले कलमको सम्मानस्वरूप आफू उक्त मूल्य तिर्न तयार भएको बताए । 'दस हजार मूल्य तिरेर त्यो कलम म किन्न चाहन्छु्,' भण्डारीले भने- 'लिलाम बढाबढ भए त्योभन्दा बढी तिर्न पनि तयार छु ।'

हत्या गरेर गाडेको शवस“गै बिहीबार पत्रकार साहको गोजीमा उक्त कलम भेटिएको थियो । पेसाले वकिल रहेका भण्डारीले खाल्डोबाट निस्किएको उक्त कलम आफ्ना लागि अमूल्य रहेका बताए ।

Read Full Discussion Thread for this article